पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु - Chaitanya News
  • 2026-05-02
  • 20:18:44
  • शनिबार,बैशाख १९, २०८३
  • पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

    पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

    काठमाडौ– पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा नजसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार १ हजार ६ सय ३२ जनाको नमुना परीक्षण गर्दा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    योसँगै सक्रिय संक्रमितको संख्या ३७९ पुगेका छन्। पछिल्लो २४ घण्टामा ६० जना संक्रमणमुक्त भएका छन्।