३२ कर्मचारीको बढुवा (सूचीसहित) - Chaitanya News
  • 2026-11-10
  • 00:04:29
  • सोमबार,कार्तिक २४, २०८३
  • ३२ कर्मचारीको बढुवा (सूचीसहित)

    ३२ कर्मचारीको बढुवा (सूचीसहित)

    काठमाडौं- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका ३२ कर्मचारीको बढुवा भएको छ।

    खाद्य संस्थान कार्यालय सञ्चालन तथा कर्मचारी सेवा, सर्त र सुविधासम्बन्धी विनियमावली २०६४ अनुसार विभिन्न पदहरूमा कार्यक्षमता मूल्यांकनद्वारा बढुवा गरिएको हो।

    सम्भाव्य उम्मेदवारहरूको कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता, तालिम र भौगोलिक क्षेत्रमा काम गरेको अनुभवलाई आधार मानेर ३२ कर्मचारीको बढुवा गरिएको पदपूर्ति समितिले जनाएको छ।

    बढुवा हुनेमा मणिराज खनाल, डिल्लीराम लम्साल, शर्मिला न्यौपाने, रणबहादुर बुढाथोकी, भेषनाथ न्यौपानेलगायत छन्।