सहसचिवमा सिफारिस भएकाहरूलाई चैतन्यको बधाई [तस्बिरहरू] - Chaitanya News
  • 2026-09-15
  • 08:51:24
  • मंगलबार,भाद्र ३०, २०८३
  • सहसचिवमा सिफारिस भएकाहरूलाई चैतन्यको बधाई [तस्बिरहरू]

    सहसचिवमा सिफारिस भएकाहरूलाई चैतन्यको बधाई [तस्बिरहरू]

    काठमाडौं- काठमाडौंको शंखमूलस्थित चैतन्य एकेडेमीले लोकसेवा आयोगबाट सहसचिवमा सिफारिस भएकाहरूलाई बधाई ज्ञापन गरेको छ।

    नव सिफारिस सहसचिवहरूलाई कार्यक्रमका प्रमुख अतिथि एवम् लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले सम्मान प्रदान गरेका हुन्। चैतन्यका निर्देशक गणेश जोशीले नव सिफारिस सहसचिवहरूलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए।