दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको आरोपमा ढाकाकुमार श्रेष्ठ निलम्बित - Chaitanya News
  • 2026-07-04
  • 00:35:15
  • शुक्रबार,आषाढ १९, २०८३
  • दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको आरोपमा ढाकाकुमार श्रेष्ठ निलम्बित

    दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको आरोपमा ढाकाकुमार श्रेष्ठ निलम्बित

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी.रास्वपां)का सांसद् ढाकाकुमार श्रेष्ठ निलम्बित भएका छन्।

    श्रेष्ठलाई पार्टी आचारसंहिता विपरित काम गरेको भन्दै निलम्बन गरिएको जनाइएको छ।

    एक व्यवसायीसँग आफू मन्त्री भएपछि सहयोग गर्छु भन्दै दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको आरोपमा श्रेष्ठलाई निलम्बन गरिएको बताइएको छ।

    उनीमाथि सो विषयमा थप अनुसन्धानगरि छानबिन अगाडि बढाउन निलम्बन गरिएको जनाइएको हो।