क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज - Chaitanya News
  • 2026-07-18
  • 12:21:49
  • शनिबार,साउन ०२, २०८३
  • क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज

    क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज

    काठमाडौं- बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदैछ।

    जिल्ला अदालत काठमाडौंले आइतबारका लागि मुद्दाको पेसी तोकेको हो। मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ। अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन।

    गोला प्रक्रियाबाट इजलास चयन गरेपछि मात्रै इजलास निर्धारण हुनेछ।