यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति? - Chaitanya News
  • 2026-06-17
  • 14:02:52
  • बुधबार,आषाढ ०३, २०८३
  • यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

    काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर ‍निर्धारण गरेको छ।

    बैंकले आज चैत २१ गतेका लागि निर्धारण गरेको दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४४ पैसा र बिक्री दर १३२ रुपैयाँ ०४ पैसा पुगेको छ।

    यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ८८ पैसा र बिक्री दर १४३ रुपैयाँ ५३ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ५४ पैसा र बिक्री दर १६३ रुपैयाँ २८ पैसा रहेको छ।

    यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    हेर्नूहोस् कुन देशको दर कति?