बारा– २ बाट रमेश खरेल गरे मनोनयन दर्ता - Chaitanya News
  • 2026-05-22
  • 14:30:45
  • शुक्रबार,जेठ ०८, २०८३
  • बारा– २ बाट रमेश खरेल गरे मनोनयन दर्ता

    बारा– २ बाट रमेश खरेल गरे मनोनयन दर्ता

    वीरगंज– बारा क्षेत्र नम्बर २ बाट रमेश खरेलले मनोनयन दर्ता गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनले बारा२ बाट मनोनयन दर्ता गराएका हुन्।

    गएको प्रतिनिधिसभा निर्वाचनमा उनी काठमाडौं १ बाट उम्मेदवार बनेका थिए। सो निर्वाचनमा उनी पाँचौ भएका थिए।

    मनोनयन दर्ता गराउन उनी समर्थकहरुसँगै निर्वाचन कार्यालय पुगेका थिए।