मावि शिक्षक परीक्षाको परीक्षा केन्द्र तोकियो - Chaitanya News
  • 2026-05-02
  • 04:52:53
  • शुक्रबार,बैशाख १८, २०८३
  • मावि शिक्षक परीक्षाको परीक्षा केन्द्र तोकियो

    मावि शिक्षक परीक्षाको परीक्षा केन्द्र तोकियो

    काठमाडौं- शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदको लिखित (सामान्य) परीक्षाको केन्द्र सार्वजनिक गरिएको छ।

    आयोगले चैत्र १८ गते हुने सामान्य लिखित परीक्षाको लागि उम्मेदवारको रोल नम्बर र परीक्षा केन्द्र सार्वजनिक गरेको हो।

    आयोगले गत पुस २५ गते ६८६ रिक्त दरबन्दीको लागि स्थायी शिक्षकको विज्ञापन खुला गरेकोमा पुस १८ गते दिउँसो १ बजेदेखि हुने परीक्षाको प्रदेशगत परीक्षा केन्द्र निर्धारण गरिएको छ।