एकैपल्ट २० सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) - Chaitanya News
  • 2026-11-20
  • 17:11:13
  • शुक्रबार,मंसिर ०५, २०८३
  • एकैपल्ट २० सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

    एकैपल्ट २० सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

    काठमाडौं –  सरकारका २० सहसचिवको एकैपल्ट सरुवा भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रालय अन्तर्गतका २० सहसचिवको सरुवा गरेको हो ।

    मन्त्रालयले रामहरि पोखरेललाई सडक विभाग योजना तथा अनुगमन महाशाखाको उपमहानिर्देशकमा पदस्थापन गरिएको छ ।

    यस्तै सडक विभागका उपमहानिर्देशक समेत रहेका योजना तथा अनुगमन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका भीमार्जुन अधिकारी मन्त्रालय सरुवा भएका छन् ।
    हेर्नुस् सरुवा सूची: