प्रतिनिधि सभाबाट बजेट बहुमतले पारित
अर्थमन्त्री महत भने् : जिल्ला निर्वाचन कार्यालय यथावत् नै रहन्छ
बजेट पारित गर्न एमालेले गर्यो मत विभाजन माग
नयाँ पुस्तालाई इमान्दारिता र विकास चाहिएको छ : अध्यक्ष तिमिल्सिना
अहिले दैनिक १५ हजारको संख्यामा राष्ट्रिय परिचयपत्र छापिइरहेका छन् : प्रधानमन्त्री प्रडण्ड
कसैलाई थुन्ने कसैलाई छोड्ने गर्न मिल्दैन, आरोपी सबैलाई बाहिरै राखेर अनुसन्धान होस् : वरिष्ठ अधिवक्ता पन्त
राजनीतिक दल र सरकारबीच जिल्ला निर्वाचन कार्यालय खारेज नगर्नेबारे सहमति भइसकेको छ, विरोध गर्नुको औचित्य छैन : रमेश लेखक
प्रधानमन्त्रीले भने् : हिजो देशमा दूधकै नदी बहन्थ्यो भन्ने भाष्य खडा गर्न खोजियो
एमालेलगायत विपक्षी दलको अवरोधले सदन स्थगित
सुदूरपश्चिम रोयल्सको ट्रफी टूर मंसिर १३ देखि, नौ जिल्लामा पुग्ने
३० हजार मेगावाटको लक्ष्यसँगै ऊर्जा नीतिमा फेरबदल, पीपीएका लागि नयाँ ढाँचा बनाउँदै सरकार
विपन्न र सीमान्तकृत बालबालिकाको विकासमा सरकारको प्राथमिकता, युनिसेफसँग सहयोग माग
भैरहवाबाट उडान विस्तारको ढोका खुल्दै, लुम्बिनीको अर्थतन्त्रले गति लिने अपेक्षा