ओलीले गरे एमाले एघारौं महाधिवेशनको लोगो सार्वजनिक
चुनाव लड्ने दलको संख्यामा उल्लेख्य वृद्धि
‘मिसन ०८४ होइन, पतन ०८४ आउँदै छ भनेर ओलीलाई भनेको थिएँ’ : भीम रावल
प्रधानमन्त्री कार्कीको निर्देशन: चुनावमा एक थोपा रगत नबग्नेगरी खटिनुस्
प्रतिनिधिसभाको चुनाव लड्न चाहने दलको संख्या १०८ पुग्यो
प्रचण्डले भने: उमेरका हिसाबले उत्तरार्धतिर छौं, तर जेनजीभन्दा कम छैनौं
२१ फागुनमा हुने निर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति
नेकपा र जसपा राजेन्द्र समूहबीच १० बुँदे सहमति
टुंगिँदै निर्वाचन आचारसंहिता, थपिँदै नयाँ–नयाँ प्रावधान
राजनीतिक अन्योल चिर्न कम्युनिष्ट पार्टीले नेतृत्व गर्नुपर्छ : माधव नेपाल
देशलाई दुर्घटनातर्फ लैजाने षड्यन्त्र भइरहेको छ : प्रचण्ड
राष्ट्रिय स्वाभिमानमाथि प्रहार स्वीकार्य छैन : माधव नेपाल
नेताको चाकडीमा लाग्ने कर्मचारीलाई छुट छैन, जिम्मेवारी पूरा नगर्नेमाथि कारबाही हुन्छ : गृहमन्त्री गुरुङ