नेकपा र जसपा राजेन्द्र समूहबीच १० बुँदे सहमति - Chaitanya News
  • 2026-06-24
  • 05:12:49
  • मंगलबार,आषाढ ०९, २०८३
  • नेकपा र जसपा राजेन्द्र समूहबीच १० बुँदे सहमति

    नेकपा र जसपा राजेन्द्र समूहबीच १० बुँदे सहमति

    काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी र जसपा एकता पक्षधरबीच एकता गर्ने १० बुँदे सहमति भएको छ।

    सहमति पत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल र जसपाको तर्फबाट संघीय परिषद् राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन्

    जसपासहित ४ घटकबीचको एकता सभा अहिले जारी छ।