मुख्यमन्त्री कार्कीले गरे सम्पत्ति विवरण सार्वजनिक, २५ तोला सुन र ८ लाख ब्यालेन्स
मन्त्री ज्वालाले भने: राष्ट्रिय गौरवका आयोजनाहरु हचुवाको भरमा छनोट भए
नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादन गर्छ : मन्त्री बस्नेत
सचिव शर्माले भने: पूर्व पश्चिम रेलमार्गलाई राष्ट्रिय गौरवको आयोजनाबाट हटाउनुपर्छ
लगानी सम्मेलनका लागि ५६ परियोजनाको प्रारम्भिक सूची तयार, कुन जिल्लामा कस्तो परियोजना? (सूचिसहीत)
लामो समयदेखि रोकिएको निर्माण व्यवसायीको बक्यौता भुक्तानी सुरु, अर्थमन्त्रीले गरे २ अर्ब निकासा
नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की
पुस महिनामा मात्रै ६५ हजार भन्दा बढी नेपाली कामका लागि बिदेसिए
भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जानेहरूको गुनासो सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन
राजनीतिक अन्योल चिर्न कम्युनिष्ट पार्टीले नेतृत्व गर्नुपर्छ : माधव नेपाल
देशलाई दुर्घटनातर्फ लैजाने षड्यन्त्र भइरहेको छ : प्रचण्ड
राष्ट्रिय स्वाभिमानमाथि प्रहार स्वीकार्य छैन : माधव नेपाल
नेताको चाकडीमा लाग्ने कर्मचारीलाई छुट छैन, जिम्मेवारी पूरा नगर्नेमाथि कारबाही हुन्छ : गृहमन्त्री गुरुङ