तोमनाथ उप्रेती: सम्वेगात्मक वौद्धिकता आत्म–ज्ञान, आत्म–नियन्त्रण, सहानुभूति र भावनाको उचित व्यवस्थापनमा आधारित मानसिक क्षमतालाई जनाउँछ । यसका मुख्य अवयवमध्ये क्रोध व्यवस्थापन अत्यन्त महत्त्वपूर्ण छ। क्रोध प्राकृति कमानवीय प्रति क्रिया हो...