तोमनाथ उप्रेती: उपसचिव, नेपाल सरकार: मानव जीवनको असली मूल्य धन, पद वा सम्पत्तिमा मात्र निहित हुँदैन। यसको गहिरो आधार नैतिक सोच र सत्कर्ममा टिकेको हुन्छ। जसरी जराविहीन रुख कहिल्यै हरियो...