धनगढी– हालैको जेन्जी आन्दोलनका क्रममा भएको आगजनीले नेपाल भरिनै सरकारी कार्यालहरुमा क्षति पुगेको छ । त्यस्तै कैलालीको घोडाघोडी नगरपालिकाका सहित नगरपालिकाका सम्पूर्ण वडा हरूमा समेत ठुलो क्षति पुगेको छ ।...