तोमनाथ उप्रेती: विश्व आज जलवायु संकट र प्राकृतिक स्रोतहरूको दुरुपयोगका कारण अभूतपूर्व पर्यावरणीय असन्तुलनको सामना गरिरहेको छ। आर्थिक वृद्धिको दौडमा उद्योग, ऊर्जा उत्पादन र उपभोगका परम्परागत ढाँचाले वातावरणमा कार्बन उत्सर्जन...