धनगढी - चैतन्य पाठशालामा आयोजित चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा धनगढी निवासी कला तथा संस्कृति कर्मी खडक मल्ललाई “कला–संस्कृति सेवा सम्मान” प्रदान गरिएको छ। कला, साहित्य र सांस्कृतिक चेतनाको...