तोमनाथ उप्रेती: नेपालको प्रशासनिक प्रणाली अहिले एउटा गम्भीर नैतिक सङ्कटको दोबाटोमा उभिएको छ। कुनै समय सेवाभाव, अनुशासन र लोककल्याण प्रशासनिक कार्यशैलीका मेरुदण्ड थिए । तर आज अधिकार नै लक्ष्य बन्न...