धनगढी- शिक्षा र खेलकुदको संयोजनमार्फत विद्यार्थीको समग्र व्यक्तित्व विकास गर्ने उद्देश्यसहित चैतन्य पाठशाला र कैलाली जिल्ला फुटबल संघ (केडीएफए) बिच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ। धनगढी–५ शिवनगरस्थित चैतन्य फुटसल...