तोमनाथ उप्रेती: क्रोध प्राकृतिक मानवीय प्रतिक्रिया हो, जसले अन्याय, निराशा वा हानि प्रति सचेत गराउँछ। तर यो क्रोध नियन्त्रण नभएर व्यक्तिको वाणी, व्यवहार र निर्णय क्षमतालाई नोक्सान गर्छ। यसैले दार्शनिक...