शान्ति प्रसाद जोशी, धनगढी - सुदूरपश्चिम प्रदेशको आर्थिक, सांस्कृतिक तथा पर्यटन प्रवद्र्धनमा निरन्तर योगदान दिँदै आएको सुदूरपश्चिम महोत्सवले धनगढी बजारलाई थप चलायमान बनाएको छ। १९ औ सस्करणको महोत्सव सुरु भएसँगै...