तोमनाथ उप्रेती:  उपसचिव ,नेपाल सरकार: वर्तमान समयमा प्रविधिको तीव्र विकास र आधुनिकिकरणको विस्तारसँगै विश्वका अधिकांश देशहरूमा मानवीय मूल्य कमजोर बन्दै गएका छन्, जसलाई सबैले गम्भीर चिन्ताको विषयका रूपमा लिएका छन्।...