धनगढी- धनगढीस्थित चैतन्य पाठशालाको २५ औँ वार्षिकोत्सव (रजत जयन्ती) तथा अभिभावक दिवस को अवसरमा ‘चैतन्य शैक्षिक जागरण अभियान’ अन्तर्गत कैलाली बहुमुखी क्याम्पस, धनगढीलाई स्मार्ट बोर्ड हस्तान्तरण गरिएको छ । शिक्षा...