धनगढी- कैलालीको धनगढीमा बिहीबार पत्रकार सम्मेलनमार्फत ‘समृद्ध राष्ट्र निर्माणका लागि सङ्कल्प अभियान’ औपचारिक रूपमा घोषणा गरिएको छ । कैलालीको गोदावरीका प्रेम भट्टको संयोजकत्वमा गठन गरिएको समितिले उक्त अभियानको घोषणा गर्दै विखण्डित...