धनगढी- कैलालीको धनगढीस्थित चैतन्य पाठशालाले आफ्नो २५ औँ वार्षिक उत्सव तथा रजत जयन्तीको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक सहयोग हस्तान्तरण गरेको छ । विद्यालयले “चैतन्य शैक्षिक जागरण अभियान” अन्तर्गत कञ्चनपुरको बेलौरी...