धनगढी - चैतन्य पाठशालामा आयोजित चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा धनगढी निवासी कला तथा संस्कृति कर्मी खडक मल्ललाई “कला–संस्कृति सेवा सम्मान” प्रदान गरिएको छ। कला, साहित्य र सांस्कृतिक चेतनाको...
धनगढी- चैतन्य पाठशालामा आयोजित चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा सरस्वती माध्यमिक विद्यालय, धनगढीका प्रधानाध्यापक ज्ञानेन्द्र शाहलाई “चैतन्य शिक्षा सेवा सम्मान” प्रदान गरिएको छ । विद्यालय नेतृत्वमा समर्पण, अनुशासन र दूर...
धनगढी- चैतन्य पाठशालामा आयोजित चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा एन.आर.एन.ए. सद्भावना दूत तथा दमकडा माध्यमिक विद्यालय कक्षा ९ मा...
धनगढी-चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा अन्तर विद्यालय स्तरीय कविता प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा चैतन्य...
धनगढी - चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा वरिष्ठ उद्योगपति तथा राज ग्रुपका अध्यक्ष ओमप्रकाश अग्रवाललाई “उद्यमशीलता...
धनगढी- स्वदेशी आयुर्वेदिक ज्ञान, प्राकृतिक उपचार पद्धति तथा उद्यमशील सोचमार्फत स्वास्थ्य सेवा प्रवर्द्धनमा उल्लेखनीय योगदान पु¥याउँदै आएकी उच्चाकोटी औषधालयकी सञ्चालक...
धनगढी– सुदूरपश्चिम प्रदेशमा तेक्वान्डो खेलकुदको विकास, खेलाडी उत्पादन तथा सङ्गठनात्मक विस्तारमा उल्लेखनीय योगदान पु¥याउँदै आएका सुदूरपश्चिम तेक्वान्डो सङ्घका सचिव श्रीराम...
धनगढी– युवाको सक्रिय सहभागिता, नागरिक पारदर्शिता तथा जबाफदेहिता प्रवर्द्धनका लागि निरन्तर अभियान सञ्चालन गर्दै स्थानीय शासन प्रणाली सुदृढीकरणमा योगदान पु¥याउँदै...
तोमनाथ उप्रेती: उपसचिव, नेपाल सरकार हिमालय, पृथ्वीको “छत” भनेर चिनिने, प्राकृतिक सौन्दर्य, जैविक विविधता र मानव सभ्यताको अनमोल धरोहर हो।...