काठमाडौँ– नेपालमा आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ भन्ने नारासहित मनाइँदै गरेको यस वर्षको दिवसले नेपालका युवाको वर्तमान अवस्था, उनीहरूका आकाङ्क्षा, अवसर र चुनौतीमाथि...