तोमनाथ उप्रेती: आजको विश्व र विशेष गरी हाम्रो समाजमा स्वार्थ, लोभ, ईर्ष्या र द्वेषका प्रवृत्तिहरू तीव्र रूपमा बढ्दै गएका छन्। मानिसहरू आफ्नो व्यक्तिगत लाभ र सुखका लागि अरूको अधिकार र...