तोमनाथ उप्रेती: संस्कृति भन्नाले व्यक्ति वा समुदायमा प्रचलित विचार, व्यवहार, मूल्यमान्यता, विश्वास, आस्था, सोचाइ, चालचलन, चाँडबाँड, खानपान, पूजाआजा, कला–संगीत, भाषा–साहित्य, रहनसहन आदिको समग्र समष्टिलाई बुझिन्छ। यसैले संस्कृति जीवनशैली मात्र नभई...