चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1049 of 1150
  • 2026-11-20
  • 08:21:30
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान

काठमाडौं - प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदान गरेका छन् । भक्तपुरस्थित युनिक नेपाल एकेडेमी लोकन्थलीबाट उनले मतदान गरेका हुन् । देशभर आइतबार शुरु भएको निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् । ती मतदाताले १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्नेगरी व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ । मतदानमा उत्साहप्रदरुपमा मतदाता सहभागी छन् ।

News by प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान :