चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 635 of 1152
  • 2026-11-22
  • 09:08:45
  • आइतबार,मंसिर ०७, २०८३

About Author

 नेपाललाई सिंगापुरले दियो १४६ रनको लक्ष्य

      काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा घरेलु टिम नेपालले सिंगापुरबाट १४६ रनको लक्ष्य पाएको छ ।   कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४५ रन बनायो ।