चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 626 of 1152
  • 2026-11-22
  • 09:47:07
  • आइतबार,मंसिर ०७, २०८३

About Author

जाजरकोट र रुकुम पश्चिममा फोन सेवा निःशुल्क

काठमाडौं- सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन तथा म्यासेज ५ दिनका लागि निःशुल्क व्यवस्था गरेको छ। उक्त क्षेत्रमा सूचना आदानप्रदान गर्न निःशुल्क नमस्ते वाईफाई सञ्चालन गर्ने भएको छ।  

News by जाजरकोट र रुकुम पश्चिममा फोन सेवा निःशुल्क :