1. साफ यू - १९ च्याम्पियनसिप, २०२५ कुन देश विजेता भएको थियो ? A. नेपाल B. भुटान C. भारत D. बंगलादेश 2. निम्न मध्ये कुन जोडा गलत छ ? A.सुकेनाश - कार्बोहाईडेट B. फुकेनास - प्रोटिन C.बेरीबेरी - भिटामिन सि D. रिगेट्स - भिटामिन डि 3.रोआल्ड एमण्डसनले दक्षिणी ध्रुव कहिले पत्ता लगाएका हुन् ? A. सन् १९०९ B. सन् १९१० C. सन् १९११ D. सन् १९१९ 4.दिगो विकासका मुख्य तीन आयामहरु कुन कुन हुन् ? A.आर्थिक,सांस्कृतिक, सामाजिक B.आर्थिक,कानूनी,वातावरणीय C.आर्थिक,सामाजिक, वातावरणीय D.आर्थिक,सामाजिक,शारीरिक 5.नेपालको संविधान अनुसार प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणाली बमोजिम कति सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ ? A.११० सदस्य B.१०९ सदस्य C.११२ सदस्य D.१०७ सदस्य 6.देहायको कुन भनाई बेठीक छ ? A. आकाश गंगा भन्नाले तारा, ग्रह र चन्द्रमालाई जनाउँछ । B. पृथ्वी सौर्यमण्डलको पाँचौ ठूलो ग्रह हो । C. सूर्यको १ वर्ष बराबर ३५४ दिन हुन्छ । D. पृथ्वीको उत्पति सौर्यमण्डलबाट भएको हो भन्ने बिचार राख्ने वैज्ञानिक वफन हुन् । 7.संयुक्त राष्ट्रसंघको महासभाको सहायक महासचिव पदमा कार्य गर्ने पहिलो नेपाली को हुन् ? A.मदन भट्टराई B.मधुराम आचार्य C. कुलचन्द्र गौतम D. केशव झा 8.Multi Fiber Agreement (MFA) के सँग सम्बन्धित छ ? A.जुटको धागो आयात B.बहुप्रतिक्षित व्यापार प्रणाली C.आसियान मूलुक बीचको व्यापार सम्झौता D.तयारी पोसाकमा कोटा प्रथा लागु 9.२० वर्षे दीर्घकालीन लक्ष्य राखी तर्जुमा गरिएको नेपालको पहिलो आवधिक योजना कुन हो ? A.साताँ B.आँठौँ C. नवौँ D. दशौँ 10.निम्न भनाईहरु अध्ययन गर्नुहोस् । a.नेपालले एसियाली क्रिकेट काउन्सिल (ACC) को सदस्यता सन् १९९६ मा प्राप्त ग¥यो । b.नेपालले ओलम्पिक खेलमा सर्वप्रथम सन् १९६४ मा सहभागिता जनाएको थियो । A.a ठीक b बेठीक B. b ठीक a बेठीक C. दुबै बेठीक D.दुबै ठीक 11.NATO शिखर सम्मेलन, २०२५ कुन देशमा आयोजना भएको थियो ? A. दाबोस, स्विटजरल्याण्ड B. द. हेग नेदरल्याण्डस C. दुबई,UAE D. भिटोरिया, स्पेन 12.सूर्य र चन्द्रमाको व्यास नाप्ने तरिका सर्वप्रथम पत्ता लगाउने वैज्ञानिक को हुन् ? A.न्युटन B.ग्यालिलियो ग्यालिली C.आर्किमिडिज D.जोन डाल्टन 13.नेपाल सरकारले घोषणा गरेको मितिका आधारमा निम्नमध्ये सबैभन्दा पछिल्लो राष्ट्रिय निकुञ्ज कुन हो ? A.मकालु वरुण राष्ट्रिय निकुञ्ज B.शे - फोक्सुण्डो राष्ट्रिय निकुञ्ज C.बाँके राष्ट्रिय निकुञ्ज D.शुक्लाफाटा राष्ट्रिय निकुञ्ज 14. रेविज विरुद्धको भ्याक्सिनका आविष्कार गर्ने वैज्ञानिक को हुन ? A. म्याडम क्युरी B.थोमस अल्वा एडिसन C.लुई पाश्चर D.जोन डाल्टन 15.अन्तर्राष्ट्रिय नवीकरणीय उर्जा एजेन्सीको प्रधान कार्यालय कहाँ रहेको छ ? A) New York B) Abu Dhabi C) Geneva D) Tokyo 16.The Metaphysics' नामक किताबका लेखक को हुन् ? A) Albert Einstein B) Plato C) Karl Marx D) Aristotle 17. RIBA अन्तर्राष्ट्रिय पुरस्कार तलका मध्ये कुन चाहिँ विधासँग सम्बन्धित छ ? A) Literature B) Sport C) Engineering D) Music 18.NASA द्धारा स्थापित प्रमुख अन्तरिक्ष अवलोकन यन्त्र कुन हो ? A) Hubble Space Telescope B) Galileo's telescopes C) Wordwide Telescope D) a and 2 both 19.जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् । आविष्कार आविष्कारक a.मोटर कार 1.लुई डेगुरे b.ट्रान्सफर्मर 2.हेनरी फोर्ड c.फोटोग्राफ 3.सर रबर्ट वाटसन d.राडर 4.माईकल फराडे A) a2,b4,c1,d3 B)a1,b2,c3,d4 C) a2,b1,c3,d4 D)a4,b3,c2,d1 20.Blue Planet Prize, 2024 को विजेता को हुन् ? A) Rchard Thompson B) Robert Costanza C) Tamara Galloway D) Penelope Lindeque उत्तरहरूः 1. C 11. B 2. C 12. C 3. C 13. C 4. C 14. C 5. A 15. B 6. C 16. D 7. C 17. C 8. D 18. A 9. C 19. A 10. D 20. B


