1. साफ यू – १९ च्याम्पियनसिप, २०२५ कुन देश विजेता भएको थियो ?
A. नेपाल B. भुटान C. भारत D. बंगलादेश
2. निम्न मध्ये कुन जोडा गलत छ ?
A.सुकेनाश – कार्बोहाईडेट B. फुकेनास – प्रोटिन
C.बेरीबेरी – भिटामिन सि D. रिगेट्स – भिटामिन डि
3.रोआल्ड एमण्डसनले दक्षिणी ध्रुव कहिले पत्ता लगाएका हुन् ?
A. सन् १९०९ B. सन् १९१० C. सन् १९११ D. सन् १९१९
4.दिगो विकासका मुख्य तीन आयामहरु कुन कुन हुन् ?
A.आर्थिक,सांस्कृतिक, सामाजिक B.आर्थिक,कानूनी,वातावरणीय
C.आर्थिक,सामाजिक, वातावरणीय D.आर्थिक,सामाजिक,शारीरिक
5.नेपालको संविधान अनुसार प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणाली बमोजिम कति सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ ?
A.११० सदस्य B.१०९ सदस्य C.११२ सदस्य D.१०७ सदस्य
6.देहायको कुन भनाई बेठीक छ ?
A. आकाश गंगा भन्नाले तारा, ग्रह र चन्द्रमालाई जनाउँछ ।
B. पृथ्वी सौर्यमण्डलको पाँचौ ठूलो ग्रह हो ।
C. सूर्यको १ वर्ष बराबर ३५४ दिन हुन्छ ।
D. पृथ्वीको उत्पति सौर्यमण्डलबाट भएको हो भन्ने बिचार राख्ने वैज्ञानिक वफन हुन् ।
7.संयुक्त राष्ट्रसंघको महासभाको सहायक महासचिव पदमा कार्य गर्ने पहिलो नेपाली को हुन् ?
A.मदन भट्टराई B.मधुराम आचार्य C. कुलचन्द्र गौतम D. केशव झा
8.Multi Fiber Agreement (MFA) के सँग सम्बन्धित छ ?
A.जुटको धागो आयात B.बहुप्रतिक्षित व्यापार प्रणाली
C.आसियान मूलुक बीचको व्यापार सम्झौता D.तयारी पोसाकमा कोटा प्रथा लागु
9.२० वर्षे दीर्घकालीन लक्ष्य राखी तर्जुमा गरिएको नेपालको पहिलो आवधिक योजना कुन हो ?
A.साताँ B.आँठौँ C. नवौँ D. दशौँ
10.निम्न भनाईहरु अध्ययन गर्नुहोस् ।
a.नेपालले एसियाली क्रिकेट काउन्सिल (ACC) को सदस्यता सन् १९९६ मा प्राप्त ग¥यो ।
b.नेपालले ओलम्पिक खेलमा सर्वप्रथम सन् १९६४ मा सहभागिता जनाएको थियो ।
A.a ठीक b बेठीक B. b ठीक a बेठीक C. दुबै बेठीक D.दुबै ठीक
11.NATO शिखर सम्मेलन, २०२५ कुन देशमा आयोजना भएको थियो ?
A. दाबोस, स्विटजरल्याण्ड B. द. हेग नेदरल्याण्डस
C. दुबई,UAE D. भिटोरिया, स्पेन
12.सूर्य र चन्द्रमाको व्यास नाप्ने तरिका सर्वप्रथम पत्ता लगाउने वैज्ञानिक को हुन् ?
A.न्युटन B.ग्यालिलियो ग्यालिली C.आर्किमिडिज D.जोन डाल्टन
13.नेपाल सरकारले घोषणा गरेको मितिका आधारमा निम्नमध्ये सबैभन्दा पछिल्लो राष्ट्रिय निकुञ्ज कुन हो ?
A.मकालु वरुण राष्ट्रिय निकुञ्ज B.शे – फोक्सुण्डो राष्ट्रिय निकुञ्ज
C.बाँके राष्ट्रिय निकुञ्ज D.शुक्लाफाटा राष्ट्रिय निकुञ्ज
14. रेविज विरुद्धको भ्याक्सिनका आविष्कार गर्ने वैज्ञानिक को हुन ?
A. म्याडम क्युरी B.थोमस अल्वा एडिसन C.लुई पाश्चर D.जोन डाल्टन
15.अन्तर्राष्ट्रिय नवीकरणीय उर्जा एजेन्सीको प्रधान कार्यालय कहाँ रहेको छ ?
A) New York B) Abu Dhabi C) Geneva D) Tokyo
16.The Metaphysics’ नामक किताबका लेखक को हुन् ?
A) Albert Einstein B) Plato C) Karl Marx D) Aristotle
17. RIBA अन्तर्राष्ट्रिय पुरस्कार तलका मध्ये कुन चाहिँ विधासँग सम्बन्धित छ ?
A) Literature B) Sport C) Engineering D) Music
18.NASA द्धारा स्थापित प्रमुख अन्तरिक्ष अवलोकन यन्त्र कुन हो ?
A) Hubble Space Telescope B) Galileo’s telescopes
C) Wordwide Telescope D) a and 2 both
19.जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
आविष्कार आविष्कारक
a.मोटर कार 1.लुई डेगुरे
b.ट्रान्सफर्मर 2.हेनरी फोर्ड
c.फोटोग्राफ 3.सर रबर्ट वाटसन
d.राडर 4.माईकल फराडे
A) a2,b4,c1,d3 B)a1,b2,c3,d4
C) a2,b1,c3,d4 D)a4,b3,c2,d1
20.Blue Planet Prize, 2024 को विजेता को हुन् ?
A) Rchard Thompson B) Robert Costanza
C) Tamara Galloway D) Penelope Lindeque
उत्तरहरूः
1. C 11. B
2. C 12. C
3. C 13. C
4. C 14. C
5. A 15. B
6. C 16. D
7. C 17. C
8. D 18. A
9. C 19. A
10. D 20. B
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100