चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 262 of 1151
  • 2026-11-21
  • 11:54:42
  • शनिबार,मंसिर ०६, २०८३

About Author

एसियन गेम्स छनोटमा मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं– एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत नेपालले सेमिफाइनलमा मलेसियासँग खेल्दैछ। मलेसियाको बायुमास ओभलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ। यो खेल जितेमा नेपाल एसियन गेम्समा छनोट हुनेछ। अर्को सेमिफाइनलमा थाइल्यान्डले चीनलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ र एसियन गेम्समा पनि छनोट भएको छ। नेपालले छनोट प्रतियोगिताअघि मलेसियासँग दुई टी–२०आई खेल खेल्दा दुवैमा विजयी भएको थियो।

News by एसियन गेम्स छनोटमा मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल :