चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 196 of 1152
  • 2026-11-22
  • 09:20:07
  • आइतबार,मंसिर ०७, २०८३

About Author

अधिकृत पदको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौँ– अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ। हिजो (शनिबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रीय कार्यालयले एक सूचना मार्फत अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिएको हो। नागरिक लगानी कोषको विज्ञापन नं. ११–०८२–८३ (आ.प्र.०, प्रशासन सेवा–समूह, सातौँ तह, अधिकृत पदको लिखित परीक्षाको नतिजासार्वजनिक भएको छ।

त्यस्तै, नागरिक लगानी कोषको विज्ञापन नं.९/०८२-८३ (आ.प्र.), प्रशासन सेवा/समूह, नवौँ तह, नायव व्यवस्थापक पदको लिखित परीक्षाको नतिजा पनि प्रकाशन गरिएको आयोगले जनाएको छ ।

News by अधिकृत पदको नतिजा सार्वजनिक (नतिजासहित) :