चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 228 of 1156
  • 2026-11-24
  • 08:01:48
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

राष्ट्रिय विपद् प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि १६ जनाको नाम सार्वजनिक

काठमाडौँ– गृह मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि दरखास्त दिएका १६ उम्मेदवारको नामावली सार्वजनिक गरेको छ। आज (बिहीवार) गृह मन्त्रालयले एक सूचना जारी गर्दै जेठ २२ गते प्रकाशित सूचना अनुसार आवेदन दिएका १६ उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो।

News by राष्ट्रिय विपद् प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि १६ जनाको नाम सार्वजनिक :