चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 232 of 1158
  • 2026-11-25
  • 02:23:03
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

सिंहदरबारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक सिंहदरबारमा जारी रहेको छ। बैठकमा गृहमन्त्री सुधन गुरुङ, गृह सचिव राजकुमार श्रेष्ठ तथा सुरक्षा निकायका प्रमुखहरू पनि सहभागी छन्। मनसुन सुरु हुन लागेको अवस्थामा क्षति आकलन तथा पूर्वतयारका सन्दर्भमा छलफल र आवश्यक निर्णय लिन बैठक बसेको बताइएको छ।

News by सिंहदरबारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक :