चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1096 of 1116
  • 2026-10-16
  • 23:36:00
  • शुक्रबार,आश्विन ३०, २०८३

About Author

गिरिको निधनमा सिरहाको कल्याणपुर नगरपालिकामा आज शोक बिदा

काठमाण्डौ– नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधनमा सिरहाको कल्याणपुर नगरपालिकाले आज शोक बिदा दिएको छ। कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रञ्जन बरालले आज नेता गिरिको निधनमा शोक बिदा दिएको बताए। लहान नगरपालिका–१४ का गिरिको निधनमा लहानले हिजो सार्वजनिक बिदा दिएको थियो। गिरिको अस्ति राति उपचारका क्रममा निधन भएको थियो।

News by गिरिको निधनमा सिरहाको कल्याणपुर नगरपालिकामा आज शोक बिदा :