चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 363 of 1160
  • 2026-11-25
  • 15:22:32
  • बुधबार,मंसिर १०, २०८३

About Author

लेखा सहायक पदको लिखित नतिजा सार्वजनिक, हेर्नूहोस् नतिजा

काठमाडौँ– लेखा सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । हिजो बिहिबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै लेखा सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो। आयोगको केन्द्रिय कार्यालयले राष्ट्रिय परीक्षा बोर्डको वि.नं.३०–३२–२०७९–०८० (खुला तथा समावेशी) प्रशासन सेवा, लेखा समूह, सहायक प्रथम श्रेणी, लेखा सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

News by लेखा सहायक पदको लिखित नतिजा सार्वजनिक, हेर्नूहोस् नतिजा :