चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 310 of 1152
  • 2026-11-22
  • 10:07:35
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौँ– आज (मंगलबार) राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने तय भएको छ। बैठक मध्यान्ह साढे १२ बजे बस्दैछ। आजको बैठकमा नयाँ संसद् भवन र ग्यालरी बैठक भवनको निर्माण प्रगति सम्बन्धमा सहरी विकास तथा भवन निर्माण विभागसँग छलफल हुनेछ।

News by सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै :