चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 839 of 1152
  • 2026-11-22
  • 10:03:28
  • आइतबार,मंसिर ०७, २०८३

About Author

टोपबहादुरलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौँ – नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भए पछि फरार रहेका रायमाझी हिजो बुढानीलकण्ठस्थित निवासबाट पक्राउ परेका थिए । उनलाई आज अदालतमा उपस्थित गराउन लागिएको प्रहरीले जनाएको छ। पक्राउ परे लगत्तै मेडिकल जाँच गरी उनलाई लैनचौरस्थित प्रहरी हिरासतमा लगिएको थियो। थप अनुसन्धानका लागि रायमाझीलाई म्याद थप्न जिल्ला अदालत काठमाडौँमा लैजान लागिएको हो ।

News by टोपबहादुरलाई आज अदालतमा उपस्थित गराइँदै :