चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 717 of 1153
  • 2026-11-22
  • 20:19:06
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सुन प्रकरण र संसद अवरोधबारे एमालेले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ– नेकपा एमालेले सुन प्रकरण र संसद अवरोधबारे आज पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो पौने १ बजे विशेष पत्रकार सम्मेलन गर्न लागिएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए । उनले वर्तमान समसामयिक राजनीति, संसदको गतिरोध, सुन तस्करी प्रकरण लगायतका विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने जानकारी दिए ।

News by सुन प्रकरण र संसद अवरोधबारे एमालेले पत्रकार सम्मेलन गर्दै :