चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1039 of 1153
  • 2026-11-23
  • 09:15:39
  • सोमबार,मंसिर ०८, २०८३

About Author

आजको मौसम: पहाडी क्षेत्रमा बदलीको सम्भावना

काठमाडौं- नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली नभएको मौसमविदले जनाएका छन् । बिहान मधेस र प्रदेश १ लगायत देशका पहाडी भू–भागमा आंशिक बदली छ । दिउँसो प्रदेश– १ र गण्डकीका पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । राति बागमती, मधेसलगायत लुम्बिनी, गण्डकी र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदलीको आंकलन गरिएको छ । सोमबार प्रदेश– १ का पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना छ भने राति प्रदेश–१ का पहाडी र लुम्बिनीका एक–दुई स्थानमा आंशिक बदलीको सम्भावना छ ।

News by आजको मौसम: पहाडी क्षेत्रमा बदलीको सम्भावना :