चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 31 of 1115
  • 2026-10-14
  • 13:24:37
  • बुधबार,आश्विन २८, २०८३

About Author

लोक सेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश

काठमाडौँ– लोक सेवा आयोगको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभा पेश भएको छ। राष्ट्रिय सभाको बिहीवार बसेको बैठकमा कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सभासमक्ष उक्त प्रतिवेदन प्रस्तुत गरेका हुन्। संवैधानिक प्रावधानअनुसार हरेक वर्ष संवैधानिक निकायहरूले आफ्नो वार्षिक प्रतिवेदन सम्बन्धित सदनमा पेश गर्नुपर्ने व्यवस्था छ। सोही प्रक्रिया अन्तर्गत आजको बैठकमा अर्थमन्त्री वाग्लेले प्रतिवेदन प्रस्तुत गरेका हुन्।

News by लोक सेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश :