चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 946 of 1156
  • 2026-11-23
  • 17:13:50
  • सोमबार,मंसिर ०८, २०८३

About Author

गोरखा जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा जाने भएका छन् । उनी गोरखामा हुने २ वटा कार्यक्रममा सहभागी हुनेछन् । दाहाल दिलबहादुर रम्तेलको स्मृति सभामा भाग लिन बारपाक सुलिकोट जाने र मतदाता तथा कार्यकर्ता भेटघाट गर्न पालुङटार जाने भएका छन् । गत मंसिर ४ मा प्रचण्ड गोरखा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।

News by गोरखा जाँदै प्रधानमन्त्री प्रचण्ड :