चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 943 of 1156
  • 2026-11-23
  • 17:28:35
  • सोमबार,मंसिर ०८, २०८३

About Author

प्रधानमन्त्रीको निजी चिकित्सकमा युवराज शर्मा नियुक्त

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकले शर्मालाई निजी चिकित्सकमा नियुक्त गरेको हो । शर्मा पाटन अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टर पदमा कार्यरत थिए । डा. शर्माले उच्च विशेषज्ञता इन्टनरल मेडिसिन र पेट तथा कलेजो विषयमा गरेका छन् ।

News by प्रधानमन्त्रीको निजी चिकित्सकमा युवराज शर्मा नियुक्त :