चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 903 of 1156
  • 2026-11-23
  • 21:13:57
  • सोमबार,मंसिर ०८, २०८३

About Author

चन्द्रागिरीमा हिमपात

काठमाडौं- काठमाडौंको चन्द्रागिरीमा हिउँ परेको छ। आज बिहानदेखि हल्का हिउँ भएको हो। यस वर्ष पहिलोवपटक चन्द्रागिरीमा हिउँ परेको भालेश्वर मन्दिरका पुजारी विदुर न्यौपानेले जानकारी दिएका छन्। यसअघिका वर्षहरुमा हिउँदमा चन्द्रागिरीमा हिउँ पर्ने गरेको थियो। तर यसपटक हिउँ हिउँदमा पनि हिउँ परेको थिएन। पहिलोपटक हिउँ परेपछि चन्द्रागिरीमा हिउँ खेल्न सर्वसाधरण पुगेका छन्।

News by चन्द्रागिरीमा हिमपात :