चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 884 of 1156
  • 2026-11-23
  • 22:52:12
  • सोमबार,मंसिर ०८, २०८३

About Author

एनओसी खुला गर्न दबाब दिँदै विद्यार्थीको प्रदर्शन !

काठमाडौँ-  विदेश अध्ययनका लागि आवश्यक सरकारी अनुमति ‘नो अब्जेक्सन लेटर’ (एनओसी) खुला गर्न दबाब दिँदै विभिन्न इस्टिच्युटमा अध्ययनरत विद्यार्थीले प्रदर्शन गरेका छन् । नयाँ बानेश्वरको होटल एभरेष्ट अगाडी विद्यार्थीले विभिन्न नारा लेखिएका प्लेकार्ड र ब्यानरसहित दबाबमूलक प्रर्दशन गरेका हुन् । सरकारले १७ चैत देखि एनओसी दिन बन्द गरेको छ । एनओसी नपाएपछि अध्ययनका लागि विदेश जाने तयारी गरिरहेका विद्यार्थी विदेश जानबाट बञ्चित भएका छन् । उनीहरुले कि विदेश जान देउ होइन भने दशमै रोजगारीको माग पनि गरेका छन् ।

News by एनओसी खुला गर्न दबाब दिँदै विद्यार्थीको प्रदर्शन ! :